हितोपदेश 30:6 - पवित्र बाइबल6 यसकारण परमेश्वरको वचनमा परिवर्तन नगर नत्र उहाँले दण्ड दिनु हुन्छ साथै तिमी झूटा प्रमाणित हुनेछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 उहाँका वचनहरूमा नथप्, नत्रता उहाँले तँलाई हप्काउनुहुनेछ र झूटा प्रमाणित गर्नुहुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल6 उहाँले कहिल्यै नभनेका कुरा पनि उहाँकै वचन हुन् भनी दाबी गर्छौ भने उहाँले तिमीलाई हप्काउनुहुनेछ र झूटो साबित गर्नुहुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँका वचनहरूमा केही नथप; नत्रता उहाँले तिमीलाई हप्काउनुहुनेछ, र झूटो प्रमाणित गर्नुहुनेछ। See the chapter |