Online Bible

- Advertisements -




हितोपदेश 30:31 - पवित्र बाइबल

31 लचकमा हिँड्ने कुखुराको भाले, र बोका, अनि आफ्नो मानिसहरूलाई नेतृत दिने राजा।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 शानदार हिँड्‌ने कुखुराको भाले, र बोका, अनि सेना आफ्‍नो वरिपरि राखेर हिँड्‌ने राजा।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 बोको, रवाफसित हिँड्‍ने भाले र प्रजाका सामुन्‍नेमा राजा।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 रवाफसित हिँड्ने भाले, बोको; अनि आफ्नो वरिपरि सेना राखेर हिँड्ने राजा।

See the chapter Copy




हितोपदेश 30:31

Follow us:

Advertisements


Advertisements