हितोपदेश 30:30 - पवित्र बाइबल30 सबै पशुहरू भन्दा बलियो अनि कहिल्यै कसैसित नडराउने सिंह। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 सिंह पशुहरूमध्ये बलिष्ठ हुन्छ, जो कुनै कुराअगि हच्कँदैन, See the chapterसरल नेपाली पवित्र बाइबल30 सिंह, जो पशुहरूमा सबैभन्दा बलियो छ र कोहीसित डराउँदैन, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 सिंह, जो पशुहरूमध्ये बलवान् हुन्छ, जो कसैदेखि पछि हट्दैन, See the chapter |