हितोपदेश 30:3 - पवित्र बाइबल3 मैले ज्ञान के चीज हो जानिनँ, न त मैले परमेश्वरको विषयमा नै जान्न पाएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 मैले बुद्धि प्राप्त गरेको छैनँ, न त मलाई परमपवित्रको ज्ञान नै छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 मैले बुद्धिका कुरा कहिल्यै सिकिनँ, म र परमेश्वरबारे केही पनि जान्दिनँ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मैले बुद्धि सिकिनँ, न त मसित पवित्र परमेश्वरको ज्ञान नै छ। See the chapter |