हितोपदेश 30:28 - पवित्र बाइबल28 अनि छेपारो जसलाई हातले सजिलै समात्न सकिन्छ त्यो राजमहलहरूमा पनि बस्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 छेपारालाई हातले पक्रन सकिन्छ तापनि राजाको महलमा यो पाइन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल28 छेपारो; त्यसलाई हातमा पक्रन सकिन्छ तर तिनीहरू राजमहलमा पनि पाइन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 माउसुली, जसलाई हातले समात्न सक्छौँ, तापनि त्यो राजाको महलहरूमा पाइन्छ। See the chapter |