Online Bible

- Advertisements -




हितोपदेश 30:26 - पवित्र बाइबल

26 पहराको न्याउरी मुसाको समुदाय शक्तिशाली हुँदैन तापनि चट्टानमा तिनीहरू आफ्नो घर बनाउँछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 शापन थोरै शक्ति भएका प्राणी हुन्‌ तापनि पहरामा तिनीहरू आफ्‍नो घर बनाउँछन्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 पहराको न्‍याउरीमूसो; कमजोर जन्‍तु तर तिनीहरूले आफ्‍नो घर पहरामा बनाउँदछन्,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 भिर खरायोहरू थोरै बल भएका प्राणी हुन्, तापनि तिनीहरूले आफ्ना घर पहराहरूमा नै बनाउँछन्,

See the chapter Copy




हितोपदेश 30:26

Follow us:

Advertisements


Advertisements