हितोपदेश 30:22 - पवित्र बाइबल22 एकजना कमारा जो राजा हुन्छ अनि एकजना मूर्ख जो खाएर टन्न अघाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 चाकर राजा भएको, मूर्ख टन्न अघाएको, See the chapterसरल नेपाली पवित्र बाइबल22 कमारा राजा भएको, मूर्खले पेटभरि खान पाएको, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 नोकर, जब राजा बन्छ, मूर्खले पेटभरि भोजन खाएको, See the chapter |