हितोपदेश 30:19 - पवित्र बाइबल19 आकाशमा उड्ने गरूड़को चाल, चट्टानमा घस्रने सर्पको चाल, समुद्रमा चल्ने जहाजको चाल र एक तरूणी कन्याको प्रेम पासोमा बाँधिएको पुरूषको चाल। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 आकाशमा गरुडको चाल, चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल, र तरुणीसँग पुरुषको चाल। See the chapterसरल नेपाली पवित्र बाइबल19 आकाशमा चिलको चाल, पहरामा सर्पको चाल, समुद्रमा जहाजको चाल र स्त्रीसँग पुरुषको चाल। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 आकाशमा गरुडको चाल; चट्टानमाथि सर्पको चाल, महासमुद्रमा जहाजको चाल; र स्त्रीसँग पुरुषको चाल। See the chapter |