Online Bible

- Advertisements -




हितोपदेश 30:14 - पवित्र बाइबल

14 मानिसहरू यस्ता पनि हुन्छन् जसका दाँत तरवार र बङ्गारा छुरी जस्ता हुन्छन्। तिनीहरू यी चीजले गरीब मानिसहरूबाट तिनीहरूको प्रत्येक चीज लिन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरू जसका दाँत तरवारहरू हुन्‌ र जसका बङ्गारा छुरा समान हुन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 अरू एक थरीका मानिसहरूले गरीब-दु:खीहरूबाट अनुचित र निष्‍ठुर लाभ उठाउँछन् र त्‍यसरी आफ्‍ना जीविका चलाउँछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरू, जसका दाँतहरू तरवारहरू हुन्, र जसका बङ्गाराहरू छुरीजस्तै छन्, जसले गरिबलाई पृथ्वीबाट र खाँचोमा परेकाहरूलाई मानव-जातिका माझमा निल्छन्।

See the chapter Copy




हितोपदेश 30:14

Follow us:

Advertisements


Advertisements