हितोपदेश 30:13 - पवित्र बाइबल13 केहि मानिसहरू घमण्डी हुन्छन् अनि तिनीहरूले आफूलाई अरू मानिसहरू भन्दा उत्तम सोच्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरू जसका आँखाहरू अति घमण्डी हुन्छन्, जसको हेराइ अति घृणायुक्त हुन्छ, See the chapterसरल नेपाली पवित्र बाइबल13 अर्को थरीका मानिसहरूले आफूलाई औधी असल छौं भनी सम्झन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरू, जसका आँखाहरू अति अहङ्कारी छन्! जसका आँखीभौँ घमण्डले उठेका छन्, See the chapter |