हितोपदेश 30:12 - पवित्र बाइबल12 केहि मानिसहरू आफैंलाई शुद्ध सम्झिन्छन् तर वास्तवमा तिनीहरू आफ्नो फोहोरबाट सफा भएका हुदैनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरू जो आफ्नै दृष्टिमा शुद्ध हुन्छन् तर आफ्नै फोहोरबाट तिनीहरू सफा भएका हुँदैनन्, See the chapterसरल नेपाली पवित्र बाइबल12 अर्को थरीका मानिसहरू असाध्य अशुद्ध भए पनि आफूलाई शुद्ध छौं भनिठान्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरू, जो आफ्नै दृष्टिमा शुद्ध छन्, र पनि आफ्ना अपवित्रताबाट चोख्याइएका छैनन्। See the chapter |