हितोपदेश 30:1 - पवित्र बाइबल1 यी हितोपदेशहरू आगूरले भनेका हुन्। आगूर याकेका छोरा थिए। यी हितोपदेशहरू इथीएल अनि यूकाललाई भनिएका हुन्: See the chapterनेपाली नयाँ संशोधित संस्करण1 याकेका छोरा आगूरका नीतिवचन— एक ईश्वरवाणी: यस मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्: See the chapterसरल नेपाली पवित्र बाइबल1 यी याकेका छोरा आगूरका अर्तीका वचनहरू हुन्: “परमेश्वर मसँग हुनुहुन्न, परमेश्वर मसँग हुनुहुन्न र म असहाय छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याकेका छोरा आगूरका वचन—एक ईश्वरवाणी: यस मानिसले इतीएल र युकाललाई घोषणा गरेका हुन्: See the chapter |