Online Bible

- Advertisements -




हितोपदेश 3:9 - पवित्र बाइबल

9 तिम्रो सम्पत्तिले परमप्रभुको आदर गर। तिम्रो सर्वोतमबाट परमप्रभुलाई चढाऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना सबै उब्‍जनीको अगौटे फलले परमप्रभुको आदर गर,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 आफ्‍नो धन-सम्‍पत्ति र आफ्‍ना उब्‍जनीको सबैभन्दा पहिलो फल चढाएर परमप्रभुको आदर गर्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 आफ्ना धनसम्पत्ति र आफ्ना सबै उब्जनीको अगौटे फलले याहवेहलाई आदर गर।

See the chapter Copy




हितोपदेश 3:9

Follow us:

Advertisements


Advertisements