Online Bible

- Advertisements -




हितोपदेश 3:8 - पवित्र बाइबल

8 यदि तिमीले यसो गर्यौ भने तिम्रो शरीरलाई त्यो औषधी हुनेछ अथवा तिम्रो शरीरलाई ताजा बनाउने कुनै पेय वस्तु झैं हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 यसले तेरो शरीरलाई स्‍वस्‍थ तुल्‍याउनेछ, र तेरो हड्डीको लागि पोषण दिनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसो गरिस् भने त्‍यो तेरो चोट निको पार्ने र घाउको दु:खाइ कम गर्ने असल ओखतीझैँ हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसले तिम्रो शरीरलाई स्वस्थ तुल्याउनेछ र तिम्रा हड्डीहरूलाई पोषण दिनेछ।

See the chapter Copy




हितोपदेश 3:8

Follow us:

Advertisements


Advertisements