Online Bible

- Advertisements -




हितोपदेश 3:5 - पवित्र बाइबल

5 तिम्रो सम्पूर्ण हृदयले परमप्रभुमा भरोसा गर। तिम्रो आफ्नै बुद्धिमा मात्र भरनपर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 आफ्‍नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्, र तेरो आफ्‍नै समझशक्तिमा भर नपर्‌

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तेरो सारा हृदयले परमप्रभुमा भरोसा गर्‌, म जान्‍दछु भन्‍ने तेरो विचारमा निर्भर नहो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिम्रो सम्पूर्ण हृदयले याहवेहमाथि भरोसा राख र तिम्रो आफ्नै समझशक्तिमाथि भर नपर!

See the chapter Copy




हितोपदेश 3:5

Follow us:

Advertisements


Advertisements