हितोपदेश 3:31 - पवित्र बाइबल31 उपद्रो गर्ने मानिसको ईर्ष्यां नगर, अनि ऊ जस्तै हुन नखोज। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 हिंसात्मक मानिसको ईर्ष्या नगर्, र त्यसको कुनै पनि मार्गलाई नछान्। See the chapterसरल नेपाली पवित्र बाइबल31 हिँसालु मानिसको डाह नगर् अथवा तिनीहरूले गरेजस्तो गर्ने विचार नले See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 हिंसात्मक मानिसप्रति डाही नबन, अथवा त्यसको कुनै पनि बाटो नरोज। See the chapter |