हितोपदेश 3:30 - पवित्र बाइबल30 कुनै कारण बिना कसैलाई अदालतमा नघिस्याऊ यदि त्यो मानिसले तिमीलाई क्षति पुर्याएको छैन भने। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 विनाकारण कुनै मानिसलाई दोष नलगा, जसले तेरो कुनै खराबी गरेको छैन। See the chapterसरल नेपाली पवित्र बाइबल30 जसले तेरो कहिल्यै हानि गरेको छैन, त्योसित बिनाकारण तर्कवितर्क नगर्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 कारणविना कुनै मानिसलाई दोष नलगाऊ, जसले तिम्रो कुनै हानि गरेको छैन। See the chapter |