Online Bible

- Advertisements -




हितोपदेश 29:6 - पवित्र बाइबल

6 पापीजनहरू स्वयं आफ्नो जालमा फस्छन् तर धर्मी जनहरू गीत गाउँछन् अनि खुशी रहन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 खराब मानिस त्‍यसको आफ्‍नै पापको कारण पासोमा पर्छ, तर धर्मीजन गाउन र प्रसन्‍न हुन सक्‍दछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 दुष्‍टहरू आफ्‍नै पापका जालमा फस्‍दछन्, इमानदार मानिसहरू खुसी र स्‍वतन्‍त्र रहन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 दुष्‍ट मानिस त्यसका आफ्नै पापको कारण पासोमा पर्छ; तर धर्मी आनन्दले चिच्याउँछ र खुशी हुन्छ।

See the chapter Copy




हितोपदेश 29:6

Follow us:

Advertisements


Advertisements