Online Bible

- Advertisements -




हितोपदेश 29:26 - पवित्र बाइबल

26 धेरै मानिसहरूले न्याय पाउनको लागि शासकलाई हेर्न खोज्छन्, तर मानिसको इन्साफ परमप्रभुबाट मात्र आउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 धेरैले शासकसँग भेटघाट गर्न खोज्‍दछन्, तर परमप्रभुबाट नै मानिसलाई न्‍याय मिल्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 सबैले शासकको निगाह पाउन चाहन्‍छन् तर परमप्रमुले मात्र न्‍याय दिलाउनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 धेरैले शासकको निगाह प्राप्‍त गर्न चाहन्छन्; तर मानिसले याहवेहबाट मात्र न्याय पाउँछ।

See the chapter Copy




हितोपदेश 29:26

Follow us:

Advertisements


Advertisements