Online Bible

- Advertisements -




हितोपदेश 29:24 - पवित्र बाइबल

24 चोरको साथी ऊ आफ्नै शत्रु हो, जब उसले शपथ खानु पर्छ तब ऊ साक्षी बस्न धेरै डराउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 चोरको मतियार हुने त्‍यसको परमशत्रु हुन्‍छ, त्‍यसलाई शपथ खान लाएको हुनाले गवाही दिने त्‍यसको आँट हुँदैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 चोरको साझेदार हुने आफ्‍नै ठूलो शत्रु हुन्‍छ। त्‍यसले अदालतमा साँचो भन्‍यो भने सजायँ पाउँदछ, साँचो बोलेन भने परमेश्‍वरको सराप पाउँदछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 चोरको साझेदार हुने त्यसको आफैँ शत्रु हुन्छ; त्यसले शपथ खाएर पनि साक्षी दिन आँटै गर्दैन।

See the chapter Copy




हितोपदेश 29:24

Follow us:

Advertisements


Advertisements