Online Bible

- Advertisements -




हितोपदेश 29:23 - पवित्र बाइबल

23 मानिसलाई अहंकारले होच्याउँछ, तर नम्र आत्मा भएको मानिसले सम्मान पाउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 मानिसको घमण्‍डले त्‍यसलाई नीचो पार्छ, तर नम्र आत्‍मा भएको मानिसले सम्‍मान पाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 अहङ्कारले मानिसलाई पतन गराउँछ तर नम्र मानिसले इज्‍जत पाउँदछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 मानिसको अहङ्कारले त्यसलाई पतन गराउँछ; तर कोमल आत्मा भएको मानिसले सम्मान पाउँछ।

See the chapter Copy




हितोपदेश 29:23

Follow us:

Advertisements


Advertisements