हितोपदेश 29:22 - पवित्र बाइबल22 क्रोधी मानिसले धेरै विवाद उठाउँछ अनि क्रोधित मानिस धेरै पापहरूको अपराधी हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 दुष्ट मानिसले कलह मच्चाउँछ, र गरम मिजास भएकोले धेरै पापहरू गर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल22 छिट्टै रिसाउने मानिसले धेरै झगडा ल्याउँदछ र धेरै पाप गर्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 क्रोधी मानिसले झगडा मच्चाउँछ, अनि गरम मिजास भएका मानिसले धेरै पाप गर्छ। See the chapter |