Online Bible

- Advertisements -




हितोपदेश 29:18 - पवित्र बाइबल

18 जब दर्शन-प्रकाश हुँदैन मानिसहरू मनमानि गर्छन जो न्यायोचित भइरहन्छ उसले आशिष पाउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 जहाँ दर्शन-प्रकाश छैन, त्‍यहाँ मानिसहरू भाँड़िन्‍छन्‌। तर त्‍यो मानिस धन्‍य हो, जसले व्‍यवस्‍था पालन गर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 परमेश्‍वरको अगुवाइबिनाको जाति व्‍यवस्‍थाबिनाको जाति हो तर परमेश्‍वरको व्‍यवस्‍था पालन गर्ने मानिस सुखी हुन्‍छ!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू आफूखुशी गर्छन्; तर त्यो मानिस धन्यको हो, जसले व्यवस्थालाई पालन गर्दछ।

See the chapter Copy




हितोपदेश 29:18

Follow us:

Advertisements


Advertisements