हितोपदेश 29:16 - पवित्र बाइबल16 खराब मानिसले राष्ट्रलाई शासन गर्छ भने पाप र अपराध बढ्दो हुनेछ तर आखिरमा धर्मीले दुष्टहरूको पतन देख्नेछन् र त्यस पछि तिनीहरूले विजय प्राप्त गर्नेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 जब दुष्ट फस्टाउन थाल्छ, पाप पनि फस्टिँदैजान्छ। तर धर्मीले तिनीहरूको पतन देख्नेछ। See the chapterसरल नेपाली पवित्र बाइबल16 दुष्टहरूका हातमा अधिकार पर्दा अपराध बढ्दछ तर धर्मीहरूले एक दिन तिनीहरूको पतन देख्नेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब दुष्टको फलिफाप हुन्छ, तब पापको पनि फलिफाप हुन्छ; तर धर्मीले तिनीहरूको पतन देख्नेछ। See the chapter |