Online Bible

- Advertisements -




हितोपदेश 29:15 - पवित्र बाइबल

15 दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 सुधारको छड़ीले बुद्धि प्रदान गर्छ, तर छाडा छोड़ेको छोराले आफ्‍नी आमाको बेइज्‍जत गर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 सुधारको हप्‍काइ र अनुशासनले केटा-केटीहरूलाई बुद्धि दिन्‍छ। छाडा छोडेको छोराले आफ्‍नी आमालाई लाजमा पार्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 सुधारको छडी र हप्कीले बुद्धि प्रदान गर्छ, तर अनुशासनहीन छोराछोरीले आफ्नी आमाको बेइज्जत गर्छन्।

See the chapter Copy




हितोपदेश 29:15

Follow us:

Advertisements


Advertisements