Online Bible

- Advertisements -




हितोपदेश 29:14 - पवित्र बाइबल

14 यदि कुनै राजाले गरीबहरूलाई न्यायपूर्वक हेरचाह गर्छन् भने, उनको शासन दीर्घकाल सुरक्षित रहनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 यदि राजाले ठीकसँग गरीबको न्‍याय गर्छ भने, तिनको सिंहासन सदैव सुरक्षित रहनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 गरीबका अधिकारको रक्षा गर्ने राजाले लामो समयसम्‍म राज्‍य गर्नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यदि राजाले गरिबहरूको ठिक न्याय गर्छन् भने, तिनको सिंहासन सदाको निम्ति स्थापित रहनेछ।

See the chapter Copy




हितोपदेश 29:14

Follow us:

Advertisements


Advertisements