हितोपदेश 29:13 - पवित्र बाइबल13 गरीब मानिस र अत्याचारीले महसूस गर्नै पर्छ कि ती दुबै बराबर हुन् कारण दुबैलाई परमप्रभुले नै सृष्टि गर्नुभएको हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 गरीब मानिस र अत्याचारीमा यो कुरो समान छ: परमप्रभुले तिनीहरू दुवैका आँखालाई दृष्टि दिनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल13 गरीब र त्यसमाथि अत्याचार गर्ने दुवैमा यो कुरा एकैनासे हुन्छ– यी दुवैलाई परमप्रभुले आँखा दिनुभएको हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 गरिब र अत्याचारीमा यो कुरा समान हुन्छ: याहवेहले तिनीहरू दुवैका आँखालाई उज्यालो पार्नुहुन्छ। See the chapter |