Online Bible

- Advertisements -




हितोपदेश 29:12 - पवित्र बाइबल

12 यदि एकजना शासकले झूटो कुरामा ध्यान दियो भने उसका सबै सेवकहरू भ्रष्ट हुन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 शासकले झूटा कुराहरू सुन्‍छ भने, तिनका सम्‍पूर्ण अधिकारीहरू दुष्‍ट बन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 कुनै शासकले झूटो कुरा सुन्‍छ भने तिनका सबै भारदारहरू झूटो बोल्‍ने हुनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यदि कुनै शासकले झूटो कुरा सुन्यो भने, त्यसका सबै अधिकारीहरू दुष्‍ट हुनेछन्।

See the chapter Copy




हितोपदेश 29:12

Follow us:

Advertisements


Advertisements