हितोपदेश 29:11 - पवित्र बाइबल11 मूर्ख मानिसले आफ्नो रिस थाम्दैन तर बुद्धिमानी मानिसले आफ्नो रिसलाई नियन्त्रणमा राख्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण11 मूर्खले आफ्नो रीस पूरै पोखिन दिन्छ, तर बुद्धिमान् मानिसले आफूलाई अधीनमा राख्छ। See the chapterसरल नेपाली पवित्र बाइबल11 मूर्खले आफ्नो रिस प्रकट गर्दछ तर समझदार मानिसले धैर्यसाथ आफ्नो रिस रोक्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मूर्खले आफ्नो क्रोध पूर्ण रूपमा पोखाउँछ, तर बुद्धिमान्ले यसलाई नियन्त्रणमा राख्छ। See the chapter |