हितोपदेश 29:10 - पवित्र बाइबल10 हत्यागर्ने मानिसले ईमानदारी मानिसलाई घृणा गर्छ र उसलाई मार्न चाहान्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 रक्तपात गर्ने मानिसहरू ईमानदार व्यक्तिलाई घृणा गर्छन्, र ईमानदारीसँग चल्नेलाई मार्न खोज्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल10 हत्याराहरूले इमानदार मानिसलाई घृणा गर्दछन् तर धर्मी मानिसहरूले तिनको प्राणको रक्षा गर्दछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 रक्तपात गर्ने मानिसहरूले इमानदार मानिसलाई घृणा गर्छन्; र धर्मीलाई मार्न खोज्छन्। See the chapter |