Online Bible

- Advertisements -




हितोपदेश 28:9 - पवित्र बाइबल

9 यदि कसैले परमप्रभुको अनुशासन ग्रहण गर्न अस्वीकार गर्छ, परमेश्वरले पनि उसको प्रार्थना सुन्न अस्वीकार गर्नु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 यदि कसैले व्‍यवस्‍थाप्रति आफ्‍नो कान बन्‍द गर्छ भने, त्‍यसका प्रार्थनाहरूसमेत घृणित हुन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 व्‍यवस्‍था नमान्‍ने मानिसको प्रार्थना परमेश्‍वरको निम्‍ति घिनलाग्‍दो हुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यदि कसैले व्यवस्थाप्रति आफ्नो कान सुन्‍नदेखि बन्द गर्छ भने, त्यसका प्रार्थनाहरू पनि घृणित हुन्छन्।

See the chapter Copy




हितोपदेश 28:9

Follow us:

Advertisements


Advertisements