Online Bible

- Advertisements -




हितोपदेश 28:6 - पवित्र बाइबल

6 ईमान्दार भई गरीब हुनु राम्रो हो, धनी भई दुष्ट हुनु राम्रो होइन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 गरीब भए तापनि कलङ्करहित भई हिँड्‌नु कुटिल मतिको बाटोमा लागेको धनीभन्‍दा असल हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 धनी र बेइमानी हुनुभन्दा गरीब र इमानदार हुनु असल हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 धनी भएर भ्रष्‍ट जीवन जिउनुभन्दा बरु गरिब भएर निर्दोष जीवन जिउनु असल हो।

See the chapter Copy




हितोपदेश 28:6

Follow us:

Advertisements


Advertisements