Online Bible

- Advertisements -




हितोपदेश 28:4 - पवित्र बाइबल

4 जसले व्यवस्थाको विधान त्यगि दिन्छ उसले दुष्टको प्रशंसा गर्छ तर जसले व्यवस्थाको पालन गर्छ। त्यसले तिनीहरूको विरोध गर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 व्‍यवस्‍था त्‍याग्‍नेहरूले दुष्‍टहरूको प्रशंसा गर्छन्, तर व्‍यवस्‍था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 तिमीले व्‍यवस्‍था मान्‍दैनौ भने दुष्‍टहरूपट्टि लागेका छौ तर व्‍यवस्‍था मान्‍छौ भने तिनीहरूको विरोध गर्दछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 व्यवस्था त्याग्नेहरूले दुष्‍टहरूका प्रशंसा गर्छन्; तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।

See the chapter Copy




हितोपदेश 28:4

Follow us:

Advertisements


Advertisements