हितोपदेश 28:23 - पवित्र बाइबल23 चिप्लो घस्ने मानिस भन्दा सुधार गर्नेको लागि हप्काउने मानिस अन्तमा लोकप्रिय हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 फुर्क्याउने जिब्रो भएकोले भन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाहा प्राप्त गर्नेछ। See the chapterसरल नेपाली पवित्र बाइबल23 कसैलाई हकारेर सुधार्नेले त्यसलाई सर्काउनेले भन्दा धेरै धन्यवाद पाउँदछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 कुनै मानिसलाई हप्काउनेले अन्त्यमा चापलुसी जिब्रो भएकोभन्दा बढी निगाह प्राप्त गर्नेछ। See the chapter |