हितोपदेश 28:2 - पवित्र बाइबल2 जब देशमा राजद्रोह हुन्छ अनगन्ती शासकहरू बलपूर्वक उठ्छन। तर जब शासक ज्ञानी अनि समझदार हुन्छ उसले सबै कुरालाई व्यवस्थित बनाएर राख्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 जब देश बागी बन्छ, त्यहाँ धेरै शासकहरू खड़ा हुन्छन्, तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 एउटा जातिले पाप गरे त्यसका शासक बदलिरहन्छ। तर त्यसका शासकहरू र समझदार भए जाति बलियो र दिगो भइरहन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 कुनै देश बागी भयो भने त्यसका धेरै शासकहरू हुन्छन्; तर समझशक्ति र ज्ञान भएका शासकले सुख-शान्ति कायम राख्छ। See the chapter |