हितोपदेश 28:18 - पवित्र बाइबल18 यदि कुनै मानिस सही जीवन जीई रहेको छ भने सुरक्षित रहन्छ, तर जो ईमान्दारी पूर्वक जीवन जिउदैन उसको अचानक पतन हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 जसको हिँड़ाइ निर्दोष छ, त्यो सुरक्षित रहन्छ, तर जसका बाटाहरू कुटिल मतिका छन्, तिनीहरू अचानक पतित हुनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल18 इमानदार मानिस सधैँ सुरक्षित रहन्छ तर बेइमानी अचानक लड्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 निर्दोष जीवन जिउने व्यक्ति सुरक्षित रहन्छ; तर जसका मार्गहरू भ्रष्ट छन्, तिनीहरू अचानक पतन हुनेछन्। See the chapter |