हितोपदेश 27:7 - पवित्र बाइबल7 अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 टन्न अघाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 अघाएको पेटले मह रुचाउँदैन तर भोकाएकोले तीतो पनि मीठो मानी खान्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अघाएको पेटले मह रुचाउँदैन, तर भोकाएकाहरूलाई तितो पनि मिठो हुन्छ। See the chapter |