हितोपदेश 27:6 - पवित्र बाइबल6 साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ, तर शत्रुका चुम्बन भने प्रचुर हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल6 मित्रले दिएको चोटले केही बिगार गर्दैन। तर शत्रुले अँगालो हाल्यो भने सावधान हुनू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ; तर शत्रुले चुम्बनको वर्षा गर्छ। See the chapter |