Online Bible

- Advertisements -




हितोपदेश 27:4 - पवित्र बाइबल

4 रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 क्रोध निर्दयी हुन्‍छ, र झोँकचाहिँ अत्‍यधिक, तर डाहको सामु को खड़ा हुनसक्‍छ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 रिस निर्दयी र मृत्‍युजनक हुन्‍छ तर डाहा रिसभन्दा विनाशकारी हुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 रिस निर्दयी र क्रोध बाढीझैँ हुन्छ; तर डाहको अगि को खडा हुन सक्छ र?

See the chapter Copy




हितोपदेश 27:4

Follow us:

Advertisements


Advertisements