हितोपदेश 27:23 - पवित्र बाइबल23 तिमी निश्चित हौ की तिम्रो भेंडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 तेरा भेड़ाहरूको अवस्था राम्ररी थाहा गर्, आफ्नो बगालप्रति सावधानीपूर्वक ध्यान दे, See the chapterसरल नेपाली पवित्र बाइबल23 आफ्ना भेडा र गाई-वस्तुको राम्ररी हेरचाह गर See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिम्रा भेडाबाख्राहरूको अवस्था राम्ररी थाहा गर, आफ्ना बगालप्रति सावधानीपूर्वक ध्यान देऊ; See the chapter |