Online Bible

- Advertisements -




हितोपदेश 27:2 - पवित्र बाइबल

2 आफ्नो प्रशंसा अरूहरूले गरून्, आफैंले होइन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 अरू मानिसहरूले र अपरिचितहरूले पनि तिमीलाई तारिफ गरून्; आफैंले आफूलाई कहिल्‍यै तारिफ नगर्नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिम्रो प्रशंसा आफ्नै मुखले होइन, तर अरू कसैबाट होस्; कुनै अपरिचितबाट, तर तिम्रो ओठबाट होइन।

See the chapter Copy




हितोपदेश 27:2

Follow us:

Advertisements


Advertisements