हितोपदेश 27:19 - पवित्र बाइबल19 जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 पानीमा अनुहार प्रतिबिम्बित भएझैँ मानिसको हृदयमा मानिस प्रतिबिम्बित हुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल19 पानीमा मानिसले आफ्नै अनुहार देख्छ, हृदयमा उसले आफ्नै चरित्र देख्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 पानीमा अनुहार प्रतिविम्बित भएजस्तै, मानिसको हृदयले व्यक्तित्वलाई प्रतिविम्बित पार्छ। See the chapter |