हितोपदेश 27:18 - पवित्र बाइबल18 जसले अन्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 अञ्जीरको रूख रेखदेख गर्नेले त्यसको फल खानेछ, र आफ्ना मालिकको हेरचाह गर्ने व्यक्ति सम्मानित हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल18 नेभाराको बोट स्याहार्नेले त्यसको फल खाँदछ। मालिकको स्याहार-सुसार गर्ने चाकर सम्मानित हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अञ्जीरको बोट स्याहार्नेले त्यसको फल खानेछ; र आफ्ना मालिकको रेखदेख गर्ने व्यक्ति सम्मानित हुनेछ। See the chapter |