Online Bible

- Advertisements -




हितोपदेश 27:17 - पवित्र बाइबल

17 जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 फलामले फलामलाई उध्‍याएजस्‍तै एउटाले अर्को मानिसलाई उध्‍याउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 फलामले फलामलाई उध्याउँछ, मानिसले मानिसको बुद्धिलाई तिर्खाछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 फलामले फलामलाई धारिलो बनाएजस्तै, एउटा मानिसले अर्को मानिसलाई तिखार्छ।

See the chapter Copy




हितोपदेश 27:17

Follow us:

Advertisements


Advertisements