Online Bible

- Advertisements -




हितोपदेश 27:15 - पवित्र बाइबल

15 एउटा कचकचे, झगडा़लु, पत्नी बर्षाको दिनमा पानी चुहुने छाना जस्तै हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 झगड़िया पत्‍नी वर्षाको दिनमा एकोहोरो तपतप चुहुने झरीजस्‍तै हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 कचकचे स्‍वास्‍नी वर्षाको तपतपे पानीजस्‍तै हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 झगडालु पत्नी मुसलधारे पानी परेको दिन तपतप चुहिरहने छानोजस्तै हो,

See the chapter Copy




हितोपदेश 27:15

Follow us:

Advertisements


Advertisements