हितोपदेश 27:13 - पवित्र बाइबल13 एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 अपरिचितको जमानी बस्नेको लुगा पनि खोस्, यदि त्यसले स्वेच्छाचारी स्त्रीको खातिर त्यसो गरेको भए, त्यो धरौटी राख्। See the chapterसरल नेपाली पवित्र बाइबल13 नचिनेको मानिस वा विदेशीको ऋणमा जमानी बस्ने मूर्ख मानिसले आफ्नो सम्पत्ति बन्धकी राखिनुपर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 परदेशीको जमानी बस्नेको लुगा लिइराख; परदेशीको जमानी बसेको छ भने त्यो लुगा बन्धकको रूपमा लिइराख। See the chapter |