Online Bible

- Advertisements -




हितोपदेश 26:8 - पवित्र बाइबल

8 मूर्खलाई सम्मान गर्नु त्यति नै खराब हो जति एउटा घुँयेत्रोमा ढुङ्गा बाँध्नु हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 मूर्खलाई सम्‍मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्‍नुझैँ हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 मूर्खलाई सर्काउनु त घुँयेत्रोमा ढुङ्गा बाँधेर हान्‍नुजस्‍तै हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मूर्खलाई सम्मान दिनु घुयेँत्रोमा ढुङ्गा बाँधेजस्तै हो।

See the chapter Copy




हितोपदेश 26:8

Follow us:

Advertisements


Advertisements