Online Bible

- Advertisements -




हितोपदेश 26:7 - पवित्र बाइबल

7 मूर्खको मुखमा एउटा हितोपदेश हुनु लङ्गडो मानिसका झुण्डिएका लुला गोडा जस्तै हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 लङ्गड़ो मानिसका झुण्‍डिएका लुला गोडाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 मूर्खले बोलेको उखान लङ्गडोले खुट्टा चालेर हिँड्‍न खोजेझैँ हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मूर्खको मुखमा हितोपदेश अपाङ्ग मानिसको झुण्डिएको खुट्टाजस्तै हो।

See the chapter Copy




हितोपदेश 26:7

Follow us:

Advertisements


Advertisements