हितोपदेश 26:6 - पवित्र बाइबल6 मूर्खलाई दूत बनाई पठाउनु, आफ्नो घुँडामा बन्चरोले हान्नु अथवा जानी-जानी विपद ल्याउनु जस्तो हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 आफ्नै खुट्टामा बन्चरो हानेझैँ अथवा हिंसा पिएझैँ मूर्खको हातमा समाचार पठाउनु हो। See the chapterसरल नेपाली पवित्र बाइबल6 मूर्खको हातमा समाचार पठाउने मानिसले आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु र दु:ख खोज्नु हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मूर्खको हातमा समाचार पठाउनु भनेको आफ्नो खुट्टा काट्नु वा विष पिउनुजस्तै हो। See the chapter |