Online Bible

- Advertisements -




हितोपदेश 26:22 - पवित्र बाइबल

22 बद्नाम गराउने शब्दहरू त्यतिकै स्वादिष्ट हुन्छन् जतिको मानिसहरूको पेटमा जाने भोजन हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 कुरौटेका शब्‍दहरू मीठो गाँसजस्‍तै हुन्‍छन्, ती मानिसको भित्री भागसम्‍मै पुग्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 बेकारका कुराकानी स्‍वादिलो हुन्‍छ! मानिसले त्‍यो खुब रुचाउँछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 कुरौटेका बोलीहरू स्वादिष्‍ठ गाँसजस्तै हुन्छन्, ती मानिसका भित्री भागहरूमा पुग्छन्।

See the chapter Copy




हितोपदेश 26:22

Follow us:

Advertisements


Advertisements